Aathrai-6,Chuhandanda
क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई २०७८/०७९ र २०७९/०८० काे छात्रवृत्ति वितरण सम्बन्धी सूचना ।
छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरुले शिक्षण शुल्क बुझाउन बाँकी भए लेखाशाखामा उक्त शुल्क तिरेर रसिद लिई स्वयं उपस्थित हुन सूचित गरिन्छ ।