धर्मराजगौतम नेपाली विषयमा मानविकी तथा सामाजिक शास्त्र सङ्कायमा त्रि. वि. बाट स्नातकोत्तर गरेका व्यक्ति हुन् । वि . स .२०६४ सालदेखि अनवरत रुपमा त्रि.वि. अन्तर्गत तेह्रथुम बहुमुखी क्याम्पसमा नेपाली विषय प्राध्यापन गराइरहेका छन् । क्याम्पसबाट प्रकाशित विभिन्न प्राज्ञिक जर्नलहरुमा विभिन्न लेख रचनाहरू प्रकाशन गराइसकेका गौतम त्रि. वि. प्राध्यापक संघको पूर्व इकाई सभापति पनि भइसकेका व्यक्ति हुन् । विद्यार्थीलाई उच्च शिक्षा प्रदान गर्ने सन्दर्भमा दत्तचित्त भएर लागि पर्ने गौतम निर्भिक र निडर व्यक्ति हुन्।
स्नातकोत्तर मानविकी तथा सामाजिक शास्त्र सङ्काय नेपाली विषयमामा त्रि. वि. ।