मिति २०८०/३/१५ गते क्याम्पस प्रमुख , सहायक क्याम्पस प्रमुख ,प्राध्यापकहरू र स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष सहितको टोलीले भगवती माध्यमिक विद्यालय थोकलुङ,आठराई गा.पा. वाड नं - ७ वडा कार्यालयमा स्थलगत भ्रमण गरी वडा अध्यक्ष, विद्यालयका प्र.अ. ज्यू, शिक्षकहरूसंग,क्याम्पसको शैक्षिक, प्राज्ञिक, अहिले सञ्चालन भइरहेका शैक्षिक कार्यक्रम,नयाँ थप गर्न सक्ने शैक्षिक कार्यक्रमको सम्भावना, शैक्षिक गुणस्तरमा बृद्धि, विद्यालय र वडा कार्यालयबाट क्याम्पस विकासमा गर्न सक्ने सहयोग लगायत विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रममा सम्पन्न गरियो ।