काेशी प्रदेशका माननीय मन्त्रीज्यू समक्ष मागपत्र।ज्ञापनपत्र पेश गरिएकाे

काेशी प्रदेशका माननीय मन्त्रीज्यू समक्ष मागपत्र।ज्ञापनपत्र पेश गरिएकाे

2023-05-26 / 2024-04-12T23:59:00
विराटनगर
Tehrathum Multiple Campus, Chuhandanda

मिति २०८० जेष्ठ १२ गते कोशी प्रदेश सरकारका माननीय मन्त्रीज्यूहरू माननीय भौतिक पूर्वाधार विकास म मन्त्री दुर्गाप्रसाद चापागाईँ (सचिन) , माननीय खानेपानी सिंचाई तथा ऊर्जा मन्त्री तिलकुमार मेन्याम्मो लिम्बु र स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बुलाई,उहाँहरूकै कार्यकक्षमा,क्याम्पस प्रमुख पोष्टराज लामिछाने, त्रिवि प्राध्यापक संघ एकाइ समिति अध्यक्ष गणेश बिमली लगायतको टोलीले भेटघाट गरी क्याम्पसको समग्र भौतिक, शैक्षिक तथा प्राज्ञिक विकासमा प्रदेश सरकारबाट गर्न सक्ने सहयोगका विषयमा छलफल भयो साथै आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा महिला र पुरुष छात्रबास मर्मत सम्भार तथा रङरोगन, खानेपानी व्यवस्थापन र ICT सम्बन्धी प्रस्ताव पत्र पेश गरी आवश्यक रकम समेत विनियोजन गरिदिन अनुरोध गरियो । उक्त अवसरमा माननीय मन्त्रीज्यूहरुबाट यथासक्य सहयोग गर्ने प्रतिबद्धता प्राप्त भयो।