प्रश्नपत्र निर्माण र मूल्याङ्कन सम्बन्धी अभिमुखीकरण कार्यक्रम

प्रश्नपत्र निर्माण र मूल्याङ्कन सम्बन्धी अभिमुखीकरण कार्यक्रम

2024-02-05 / 2024-04-12T23:59:00
TEMC Chuhandada
Tehrathum Multiple Campus, Chuhandanda

मिति २०८० माघ २१ र २२ गते यस क्याम्पसमा  स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई विद्यार्थी सहायता प्रणाली (student support system) अन्तर्गत गेष्ट लेक्चर (विषय विज्ञ) हरुको सहजीकरणमा शिक्षक सेवा आयोगको तयारी, सिर्जनात्मक लेखन,प्राध्यापकहरुको  क्षमता विकास (capacity Building ) अन्तर्गत प्रश्नपत्र निर्माण र मूल्याङ्कन सम्बन्धी अभिमुखीकरण कार्यक्रम  क्याम्पस प्रमुख पोस्टराज लामिछानेको  अध्यक्षतामा   सम्पन्न भयो।  उक्त कार्यक्रम  महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरका उप प्राध्यापक  निर्मलराज मिश्र र दमक बहुमुखी क्याम्पसका उप प्राध्यापक रामकुमार भण्डारीले  सहजीकरण गर्नु भयो।