कोशी प्रदेशका माननीय दुर्गा प्रसाद चापागाई , तेह्रथुम जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेल र सुरक्षा निकायका प्रमुखहरुको टोलिले क्याम्पसको स्थलगत भ्रमण गरी क्याम्पसप्रति शुभेच्छा प्रकट गर्नु भएकोमा हार्दिक आभार प्रकट गर्दछौं।कोशी प्रदेशका माननीय दुर्गाप्रसाद चापागाई , तेह्रथुम जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेल र सुरक्षा निकायका प्रमुखहरुको टोलिले क्याम्पसको स्थलगत भ्रमण गरी क्याम्पस प्रति शुभेच्छा प्रकट गर्नु भएकोमा हार्दिक आभार प्रकट गर्दछौं।
