क्याम्पसमा अध्यनरत विद्यार्थीहरुलाई "साइबर अपराध सम्बन्धी"  अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

क्याम्पसमा अध्यनरत विद्यार्थीहरुलाई "साइबर अपराध सम्बन्धी"  अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

2024-02-07 / 2024-09-16T23:59:00
TEMC Chuhandada
Tehrathum Multiple Campus, Chuhandanda

मिति २०८० माघ २४ गते क्याम्पसको आयोजनामा आठराई संक्रान्ति इलाका प्रहरी कार्यालयको सहजीकरणमा क्याम्पसमा अध्यनरत विद्यार्थीहरुलाई "साइबर अपराध सम्बन्धीअभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।यसले विद्यार्थीहरुलाई विद्युतीय माध्यमबाट हुने गतिविधिप्रति अपनाउनु पर्ने सावधानी , सामाजिक सञ्जाल (ट्वीटर, फेसबुक, इमो, इन्स्टाग्राम आदि) प्रयोग् गर्दा अपनाउनु पर्ने सुरक्षा, इन्टरनेट प्रयोगका फाइदा र साइबर सम्बन्धी वर्तमान अवस्थामा नेपालमा भइरहेका अपराध  ,ठगी र यसको कानुनी उपचार लगायत विषयमा महत्वपूर्ण जानकारीहरु प्रदान गरी विद्यार्थीहरुलाई  अभिमुखीकरण गरिदिनु भएकोमा इलाका प्रहरी कार्यालय संक्रान्तिबजारको टिमप्रति हार्दिक आभार प्रकट गर्दछौ ।