प्राध्यापक संघ एकाइ समितिले प्रकाशन गरेको peer- reviewed research journal) "प्रणयन" काे वर्ष २५ , ७ औँ अङ्क लोकार्पण

प्राध्यापक संघ एकाइ समितिले प्रकाशन गरेको peer- reviewed research journal) "प्रणयन" काे वर्ष २५ , ७ औँ अङ्क लोकार्पण

2024-06-29 / 2026-02-24T23:59:00
TEMC Chuhandada
Tehrathum Multiple Campus, Chuhandanda

२०८१ असार १५ गते आठराई गाउँपालिकाका  उपाध्यक्ष बलिराज ईङ्नामको  प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालय तेह्रथुम बहुमुखी क्याम्पस प्राध्यापक संघ एकाइ समितिले प्रकाशन गरेको (peer- reviewed research journal) "प्रणयन" काे वर्ष २५ , ७ औँ अङ्क आठराई गाउँपालिकाको सभाहलमा लोकार्पण कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा प्रणयन  अनुसन्धान जर्नलको  टिप्पणी डा. नन्द नेपालीले गर्नुभएको थियाे, जर्नलमा  विभिन्न समसामयिक समस्या तथा विषयहरुको बारेमा अनुसन्धानकर्ताका  अनुसन्धनात्मक लेखहरू समावेश गरिएको छ , प्रणयनको प्रकाशनार्थ आठराई गाउँपालिकाले रु २ लाख आर्थिक सहयोग गरेको थियो।