त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय वल्खुद्वारा बार्षिक परीक्षा प्रणली अन्तर्गत २०७९ को २०८० सालमा संचालन हुने स्नातकोत्तर तह पहिलो तथा तेस्रो वर्षको परीक्षा दिने मानविकी संकायका परीक्षार्थीहरुले मिति २०८० साल आसार २५ गते सम्म नियमित दस्तुर र साधारण म्याद सकिएको एक हप्ताभित्र दोब्बर दस्तुर सहित आवेदन फारम भरी बुझाउनुहुन सम्बन्धित सबैको जनकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।