२०८१माघ १५ गते तेह्रथुम जिल्लाका विभिन्न कार्यक्रमको सिलसिलामा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड ),पूर्व मन्त्रीहरु,वर्षमान पुन अनन्त र हरिबोल गजुरेल लगायत महानुभावहरु क्याम्पसमा आएको अवसरमा क्याम्पस परिवारसँग छलफल तथा क्याम्पसको समग्र अवस्थाको बारेमा अवगत गराउने अवसर मिल्यो, उक्त कार्यक्रमका लागि अमूल्य समय उपलब्ध गराइदिनु भएकोमा उहाँहरूप्रति हार्दिक आभार प्रकट गर्दछौं।