वृक्षारोपण कार्यक्रम सम्पन्न

वृक्षारोपण कार्यक्रम सम्पन्न

2023-06-27

तेह्रथुम बहुमुखी क्याम्पसमा  वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । त्रि.वि को ६४ औ स्थापना दिवसको अवसरमा   असार १२ गते वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । तेह्रथुम बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख पोष्टराज लामिछानेको नेतृत्वमा  सहायक क्याम्पस प्रमुख दीपकराज उप्रेती स्ववियु अध्यक्ष प्राध्यापक विद्यार्थीहरुकाे सहभागितामा  धुपी 'कल्की फूल लगायत विभिन्न प्रकारका फलफूलका करिब १००वटा विरुवा रोपण कार्यक्रम सम्पन्न भएको हो ।