मिति २०८० साल असार २२ गते शुक्रबार यस तेह्रथुम बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुख, क्याम्पस विद्यार्थी कल्याण तथा खेलकुद विभाग प्रमुख एवम् प्राध्यापक, कर्मचारी, र स्ववियु समेतको सहभागितामा क्याम्पसकाे आधिकारिक नयाँ वेवसाईट : temc.tu.edu.np सार्वजनिक गरियाे साथै क्याम्पसकाे समग्र पक्षकाे उन्नयनकाे विस्तृत याेजना समेटिएको ५ वर्षे रणनीतिक याेजना र विभिन्न विषय विभाग, शाखाहरुले तयार गरेकाे वार्षिक प्रतिवेदनकाे बारेमा छलफल, अन्तर्क्रिया र सुझाव संकलन कार्य सम्पन्न भयाे ।